प्रधानन्यायाधीशले तोके इजलास, आफूलाई राखेनन्
मेरोन्यूज
२०७८ मंसिर ५ गते ११:३७

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि ११ वटा इजलासमा पेसी तोकेका छन् । उनले १० वटा संयुक्त र एउटा एकल इजलासमा पेसी तोकेका हुन् ।
बिहीबार सर्वोच्चको पूर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली संशोधन भई निर्देशिका बने पनि कानून मन्त्रालयले राजपत्रमा प्रकाशित नगरेकाले प्रधानन्यायाधीशले नै पेसी तोकेका हुन् । उनले आफूलाई भने कुनै इजलास राखेका छैनन् ।
करिब एक महिनादेखि नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन हुँदै आएको छ । यसबीच न्यायाधीशहरूले बन्द्र प्रत्याक्षीकरणबाहेका मुद्दा हेरेका छैनन् । तर, प्रधानन्यायाधीशले सबै प्रकारका मुद्दाको पेसी तोक्दै आएका छन् ।
सम्बन्धित
















फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया