एमाले महाधिवेशनको तीव्र तयारी
मेरोन्यूज
२०७८ मंसिर ८ गते १४:१७

चितवन । चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तीव्र तयारी भइरहेको छ ।
महाधिवेशनलाई लक्षित गरेर चितवनका ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा स्वागतद्वार निर्माण गरिएको महाधिवेशन प्रचार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिए ।
उनका अनुसार काठमाडौंबाट चितवन भित्रने सिमाना मौवा खोला, पोखरालगायतका जिल्लाबाट चितवन भित्रने सिमाना मुग्लिन, पश्चिम नेपालबाट चितवन भित्रने सिमाना पुलचोक र पूर्वि नेपालबाट चितवन भित्रने सिमाना लोथरमा स्वागतद्वार निर्माण गरिएको छ ।
स्वागतद्वार पार्टीका विभिन्न भातृ संगठनहरुले निर्माण गरेका हुन् ।
सम्बन्धित









प्रधानमन्त्री कार्कीलाई मातृभूमि पार्टीको ज्ञापनपत्र
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
जेनजीसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
प्रतिक्रिया