निधिले भने -‘मंसिर २१ गते प्यानलसहित उम्मेदवारी दिन्छु’
मेरोन्यूज
२०७८ मंसिर ९ गते १७:२५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिेशनका प्रत्यासी विमलेन्द्र निधिले मंसिर २१ गते प्यानलसहित महाधिवेशनका लागि उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।
बिहीबार निधिले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी किन भनेर २३ बुँदे प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् ।
कांग्रेसले बहुमत ल्याउन मलाई सभापति बनाउनुहोस् : नेता निधि (पत्रसहित)
उनले वैचारिक रूपमा स्पष्ट, गतिशील र जनतासँग जोडिने कांग्रेस निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
म सभापतिमा उम्मेदवारी दिन्छु तर पछि पदिय सहमति हुन सक्छ : निधि
संविधानमा भएका तर कार्यान्वयनमा नभएका नेपाल प्रहरी र निजामितसम्बन्धी प्रदेशका अधिकार स्थापित गराउनेदेखि जनताको गुनासो सुन्न र सम्बन्धित निकायमा पुर्याउन जय नेपाल गुनासो सुनुवाइु सेवा आरम्भ गर्ने उनले घोषणा गरे ।
सम्बन्धित
















सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति
यस पटकको निर्वाचनप्रति कसैको ‘सिकायत’ रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया