झण्डात्तोलन गरी ओलीले गरे महाधिवेशनको उद्घाटन
मेरोन्यूज
२०७८ मंसिर १० गते १३:४४

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय, पार्टी र चुनाव चिह्नको झण्डा उत्तोलन गरी एमालेको १० औँ महाधिवेशनको उद्घाटन गरेका छन् । उनले रिमोट सिस्टममार्फत झण्डा उत्तोलन गरेका हुन् ।
यस क्रममा उनले महाधिवेशनको मस्कट गैँडाको मूर्तिलाई अवलोकन गरेका थिए । उनले महाधिवेशनमा उपस्थित भएका कार्यकर्तालाई अभिनन्दन गर्न मञ्चबाहिर हिँडेका थिए ।
सम्बन्धित


















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया