एमाले महाधिवेशन
भोलिबाट बन्दसत्र, भोलि नै निर्वाचन प्रक्रिया शुरु हुने
मेरोन्यूज
२०७८ मंसिर १० गते २२:००

काठमाडौं । चितवनको सौराहामा शुक्रबारबाट शुरु भएको दशौं महाधिवेशन अन्तर्गत शनिवारदेखि बन्दसत्र शुरु हुने भएको छ ।
शुक्रबार उदघाटनसत्र सकिएपछि शनिबार विहानबाटै बन्दसत्र शुरु गर्न लागिएको एमाले सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
शनिवार बन्दसत्र शुरु हुनुका साथै शानिवार नै निर्वाचन प्रक्रिया शुरु हुने भएको छ । एमाले नेताहरुले महाधिवेशनमा सहमतिकै आधारमा नयाँ नेतृत्व चयन हुने बताए पनि सहमति जुटेको छैन ।
एमालेका असन्तुष्ट समूहका नेता भीम रावलले अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् भने चितवनको सौराहामै रावल समूहका अर्का नेता घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् । पदाधिकारीमा आकांक्षी दर्जनौ नेताहरु भए पनि ओलीतिर नै मुख फर्काएर बसेका छन् ।
यो पनि
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
प्रतिक्रिया