शनिबार, वैशाख ५, २०८३

कांग्रेस बागलुङको सभापतिमा शेरचन निर्वाचित

मेरोन्यूज २०७८ मंसिर १४ गते ७:४९

काठमाडौँ । नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत शेरचन निर्वाचित भएका छन् । उनी आठ सय ७३ मत ल्याएर निर्वाचित भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सभापतिका अर्का उम्मेदवार जगदीशचन्द्र उपाध्यायले सात सय ६८ मत ल्याएका थिए । सभापतिमा जितेका शेरचना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नजिकका हुन् ।

बागलुङमा पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा मतदान भएको हो ।

प्रतिक्रिया