चार भाग्यशाली विजेतालाई स्प्राइटको बजाज पल्सर मोटरसाइकल

काठमाडौं । पेय पदार्थ स्प्राइटले चार भाग्यशाली विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरेको छ ।
स्प्राइटकोे “स्क्रिन टाइम प्रमोशनल अभियान” समापनको अवसरमा स्प्राइटले ४ जना भाग्यशाली विजेताहरुलाई एक–एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको हो ।
स्प्राइटकोे “स्क्रिन टाइम प्रमोशनल अभियान” अन्तर्गत “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको क्याम्पेनको समापन भएको छ ।
बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड को प्रालिका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरुममा विजेताहरुलाई मोटरसाइकल हस्तान्तरण गरेका थिए ।
त्यसैगरि विराटनगर, चितवन र हेटौँडाका विजेताहरुलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने जनाइएको छ ।
त्यस्तै, यस कार्यक्रमका बाँकी ५ जना विजेताहरुलाई ४३ इन्चको सामसङ टीभी र २६३ जना विजेताहरुलाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो ।
पर्सा, वीरगन्ज, धरान, ताप्लेजुङ लगायत देशैभर अभियान चलेको थियो ।
बजाज पल्सर १२५ सीसी विजेता सौगात पुलामी यो क्याम्पेनमा सहभागी लाखौंँमा छनिएर आफूले बाइक जितेकोमा खुशी ब्यक्त गरे ।
यो क्याम्पेन सेप्टेम्बर १५, २०२१ देखि नोभेम्बर ४, २०२१ सम्म सञ्चालन भएको थियो ।
अभियानको टीभीसीमा अनमोल केसीलाई छायाङ्कन गरिएको थियो ।

















इरान युद्धसँगै भ्रामक सूचनाको बाढी
निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया