प्रधानन्यायाधीश जबरा घर फिर्ता
मेरोन्यूज
२०७८ मंसिर १७ गते १२:१४

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा घर फर्किएका छन् । प्रधानन्यायाधीश जबरा आज सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट घर फर्किएका हुन् ।
कोभिड–१९ को संक्रमण निमोनियाका कारण उनी यही मंसिर १३ गतेदेखि अस्पतालमा उपचाररत थिए । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालले विज्ञप्तिमा जारी गरेर प्रधानन्यायाधीश राणा घर फर्किएको जानकारी गराए ।
सम्बन्धित


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया