प्रकाशमानको अडानः सभापति नछोड्ने, अन्यमा ‘पावर सेयरिङ’ गर्न तयार
मेरोन्यूज
२०७८ मंसिर २० गते २१:२२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू कुनै पनि हालतमा पार्टी सभापतिमा उमेदवारीबाट ब्याक नहुने अडान लिएका छन् ।
सोमवार नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बेलुका बसेको बैठकमा नेता सिंहले आफ्नो नाममा सहमति गर्नुपर्ने अडान राखेका स्रोत बताउँछ । मैले धेरै पटक त्याग गरेको छुँ, सभापतिबाहेक अन्य पदमा पावर सेरिङ गर्न सकिने स्रोतको भनाई छ ।
उक्त बैठकले थप ४८ घण्टामा सभापतिको साझा उम्मेदवार छान्ने निर्णय समेत गरेको बताइएको छ ।
पौडेल समूहबाट १४औँ महाधिवेशनका लागि साझा उमेदवार तय गर्न भन्दै बरिस्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व उपसभापति सिंह र शेखर कोइरालाबीच बैठक बसेको थियो ।
यी चारै जना पार्टीको आगामी महाधिवेशनमा सभापतिका आकांक्षी छन् ।
सम्बन्धित

















इरानकाे आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो
रुपन्देही–५ मा रास्वपाका खान विजयी
दैलेख–२ मा एमालेका पोखरेल विजयी
ललितपुर-३ बाट रास्वपाकी डा तोसिमा कार्की निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिक्रिया