जातीय दंगामा परी ४८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २१ गते ११:२३
काठमाडौँ । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । एक गैरसरकारी संस्थाका अनुसार दंगामा परी उनीहरूको मृत्यु भएको हो ।
दुई दिनयता स्थानीय जातिबीच झडप भएको थियो । झडपका क्रममा हतियारधारी पक्षले आपसमा हमला गरेका थिए । दक्षिणी डारफोरको किरानिक भन्ने स्थानमा हतियारधारीले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको हो । घटनामा दर्जनौँ घाइते भएका छन् ।
समाचारमा जनाइएअनुसार मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन ।
सम्बन्धित
















यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया