एम्बाप्पेले तोडे लियोनल मेसीको कीर्तिमानी

काठमाडौँ । पिएसजीका फरवार्ड किलियान एम्बाप्पेले स्टार खेलाडी लियोनल मेसीको कीर्तिमानी भंग गरेका छन् । एम्बाप्पेले च्याम्पियन्स लिगमा मेस्सीको कीर्तिमान भंग गरेका हुन् । ्
योसँगै एम्बाप्पे च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । खेलको सात मिनेटभित्रै एम्बाप्पेले पिएसजीलाई दुई गोलको अग्रता दिलाए ।
एम्बाप्पेको प्रतियोगितामा ३१ गोल पुगेको छ । उनले २२ वर्ष ३५२ दिनमा ३० गोल पूरा गरेका छन् । सोही गोल पूरा गर्न मेस्सीलाई २३ वर्ष १३१ दिन लागेको थियो । यसअघि मेसी नै सबैभन्दा कम उमेरमा ३० गोल गर्ने फुटबलर बनेका थिए ।
त्यसपछि एम्बाप्पले खेलको ३८ औँ मिनेटमा लियोनेल मेस्सीका लागि गोलको अवसर सिर्जना गरे । खेलको ६८ औँ मिनेटमा पाहुना टोलीका लागि रिट्सले एक गोल फर्काए पनि ७६ औँ मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया