कोरोना जोखिमलाई ध्यान दिँदै खोप लगाउन आग्रह
मेरोन्यूज
२०७८ मंसिर २३ गते ८:५८

काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
सरकारले खोप लगाउनका लागि उपत्यकामा विभिन्न अस्पतालमा खोप केन्द्र तोकेको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म, ललितपुरमा बिहान १० बजेदेखि १ बजेसम्म र भक्तपुरमा १० बजेदेखि ३ बजेसम्म खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सशस्त्र प्रहरी बल, सहिद मेमोरियल, वीरेन्द्र सैनिक, नेपाल प्रहरी, वीर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, बयोधा, परोपकार प्रसूती, निजामती अस्पतालहरूसहित नयाँ बसपार्कको लोट्से भवन र कोटेश्वरको एपेक्स पोलिक्लिनिकबाट समेत खोप लगाउन सकिने छ ।
सम्बन्धित

















इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
प्रतिक्रिया