नम्रता श्रेष्ठ मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश
मेरोन्यूज
२०७८ मंसिर २४ गते १९:२४

काठमाडौं । नम्रता श्रेष्ठ अमेरिकामा भइरहेको मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छन् ।
इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रता उत्कृष्ट ३० मा हेड–टु–हेड च्यालेञ्ज बिजेता बनेकी हुन् ।
उनले आफू उत्कृष्ट ३० मा छनोट भएपछि खुशी देखिएकी छन् ।
मिस वर्ल्डमा सहभागी हुन जानुपूर्व नै नम्रताले यसपटक नेपाली दर्शकलाई निराश नबनाउने प्रतिक्रिया दिएकी थिइन् ।
मिस वर्ल्डको फाइनल आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा हुँदैछ ।
सम्बन्धित
















ओली र लेखकको रिट हेर्दाहेर्दैमा
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
प्रतिक्रिया