१८०० मत खस्यो,शेरबहादुरदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीसम्मले गरे मतदान
मेरोन्यूज
२०७८ मंसिर २७ गते १७:०५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचनमा साढे ४ बजेसम्ममा १८ सय मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार अहिलेसम्म प्रधानमन्त्री एवम् सभापतिका उम्मेदवार शेरबहादुर देउवा केन्द्रीय सदस्य शशांक कोईराला, सभापतिका उम्मेदवार प्रकाशमान सिंह, सभापतिका उम्मेदवार शेखर कोईराला, उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदार, सभापतिका उम्मेदवार कल्याण गुरुङ, उपसभापतिकी उम्मेदवार सुजता कोईराला, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य उम्मेदवार शंकर भण्डारी, केन्द्रीय सदस्य उम्मेदवार डिला संग्रौला, गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीसम्मले मतदान गरेका छन् । कुल महाधिवेशन प्रतिनिधि ४ हजार सात सय ४३ जना रहेका छन् ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया