“स्वदेशमै शिक्षा सबैको ईच्छा“ नारा सहित काठमाडौंमा शैक्षिक मेला आयोजना हुने
बिहीबार र शुक्रबार बानेश्वरमा
मेरोन्यूज
२०७८ पुष ५ गते १४:३४

काठमाडौं । उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरेर दुई दिने शैक्षिक मेला हुने भएको छ । मेला पुस ८ र ९ गते अर्थात बिहिबार र शुक्रबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा मेला सञ्चालन हुने आयोजक भिजन मिडिया ईन्कपोरेशन र एजुकेशन डटकमले जनाएको छ ।
“स्वदेशमै शिक्षा सबैको इच्छा“ मुख्य उद्देश्यका साथ स्टडि इन नेपाल आयोजनामा मेला गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेले बताए ।
‘मेला २ दिन चल्ने मेला बिहान १० बजेदेखि साझ ६ बजेसम्म चल्ने छ,’ उनले भने ‘उक्त मेलामा काठमाडौं ,त्रिभुवन, पोखरा ,पुर्वाञ्चल,मध्यपश्चिमाञ्चल साथै अन्तराष्टिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेहरुले विद्यार्थीहरुलाई निशुल्क परार्मश दिईनेछ ।’
बिबिए,बिएसी, बिएचएम लगायत कोष अध्ययन गर्न चाहने विद्यार्थीले मेलाबाट फाइदा उठाउँन सक्नेछन् ।

सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया