ज्योती ग्रुप र ग्रेभिस फूडबीच सहकार्य
मेरोन्यूज
२०७८ पुष ५ गते १८:१४

काठमाडौँ । ज्योती ग्रुप र ग्रेभिस फूडबीच सहकार्य भएको छ । ज्योती ग्रेपले आफ्नो उत्पादन बास्किन रोबिन्सुलाई प्रवद्र्धन गर्न ग्रेभिस फूडसँग सहकार्य गरेको हो ।
बास्किन रोबिन्सुको अहिले नेपालमा १६ वटा रिटेल आउटलेटहरु भएका ११ सहरहरुमा उपलब्ध रहेको बताइएको छ । ज्याती समुहले सन् २०१७ मा सन इन्टरनेशनल इन्कर्पोरेटसँग एफएमसीजी व्यवसायमा प्रवेश गरेको थियो ।
बास्किन रोबिन्स आइसक्रिम स्पेशलिटी स्टोरहरु विश्वको सबैभन्दा ठूलो चेन रहेको बताएको छ । यसका ६३ भन्दा बढी देशहरुमा ७ हजारभन्दा बढी स्टोरहरु रहेका छन् । आइसक्रिममा १५०० भन्दा बढी स्वादहरु रहेको कम्पनिले बताएको छ ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया