नामी कलेजले गर्यो दिक्षान्त समारोह
मेरोन्यूज
२०७८ पुष ८ गते १४:४१

काठमाडौँ । नामी कलेजले दिक्षान्त समारोहको आयोजना गरेको छ । काठमााडौँको गोकर्णेश्वरमा रहेको नामी कलजले बुधबार दिक्षान्त समारोहको आयोजना गरेको हो ।
सो समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्यूटिंग कोर्सका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डा. भोला केसी विशेष अतिथि रहेको कार्याक्रमा नामी कलेजकी अध्यक्ष डा. आरजु राणा देउवाले सभापतित्व गरेकी थिइन् ।

सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया