माओवादी महाधिवेशन
को-को परे प्रचण्डले घोषणा गरेका २३६ केन्द्रीय सदस्यमा ? (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको बन्दसत्रको आठौं दिनमा अध्यक्ष प्रचण्डले पार्टीको नयाँ नेतृत्वका लागि केन्द्रीय समितिका २३६ जनाको नाम घोषणा गरेका छन् । वाँकी ६३ जनाको नाम पछि घोषणा गर्ने प्रचण्डले बन्दसत्रका क्रममा बताएका छन्घोर । माओवादीको विधानमा २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।
त्यस्तै थप १५ प्रतिशत मनोनित गर्ने विधानको व्यवस्था छ ।
प्रचण्डले घोषणा गरेको नाममा क्लष्टर मिलाएर घोषणा गरिएको हो । प्रदेशलाई नै भागवण्डामा नाम काटो छुटटाएर दिएको आधारमा आएको नाममा दिनभर स्थायी समितिले होमवर्क गरेर ल्याएको हो ।
जसअनुसारका नाम यसप्रकार छन् ।
खुलातर्फ
नेपवहादुर चौधरी, लक्ष्मणदत्त जोशी, शरदसिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रवहादुर कुंवर, त्रिलोचन भटट, माधव सापकोटा, युवराज चौलागाई, लेखनाथ दाहाल, शालिकराम जम्कट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हिमाल (हेमलाल)शर्मा, सन्तकुमार दराई, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मदत्त देवकोटा, मुक्तिनारायण प्रधान,
इश्वरीप्रसाद भटटराई, सुनिलकुमार मानन्धर, हरिवोल गजुरेल, पुष्पकमल दाहाल प्रचण्ड, दिलिप महर्जन, सुदन किराती, किरण कुमार राई, सुरेश कुमार राइ, हेमराज भण्डारी, राजेन्द्र कार्की, एकचन्द्र बराल, पदमवहादुर राई, सावित्रिकुमार काफले, सुरेन्द्रकुमार कार्की, युवराज भटटराई, अजयशंकर नायक, अशोकुमार मण्डल, भरतप्रसाद शाह,
प्रकाशहरी पोखरेल,राजु खड्का, गोपाल ठाकुर, जोखकुमार बर्बरिया यादव, रामुकमार शर्मा, रामेश्वर राय यादव, मात्रिकाप्रसाद यादव, प्रल्लाद वुढाथोकी, गिरिराजमणि पोखरेल, विश्वनाथ शाह, गणेश साह, इन्द्रजित थारु, जीवन गौतम, तेजवहादुर ओली, हेमराज शर्मा पोखरेल, गणेशमान पुन, जगप्रसाद शर्मा, वर्षमान पुन, महेश्वर गहतराज, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुकवहादुर रोका, तिलकराज शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खडका, कृष्णवहादुर महरा, वामदेव क्षेत्री, झकवहादुर मल्ल, विन्दमान विष्ट, रामदीप आचार्य,
महेन्द्रवहादुर शाही, राजकुमार शर्मा, शक्तिवहादुर बस्नेत, गजेन्द्रवहादुर महत, टेकवहादुर बस्नेत, जर्नादन शर्मा, मायाप्रसाद शर्मा, कालिवहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुंगाना, गंगा कार्की, पुष्पविक्रम मल्ल, लिलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, डिलाराम आचार्य, झक्कु सुवेदी, शिववहादुर बस्नेत, कृष्णवहादुर केसी, अमर वहादुर गुरुङ तमु,
गुप्तवहादुर ठकुरी, खिमलाल देवकोटा, देवेन्द्र पौडेल, हरिवहादुर चुमान, बालकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देवप्रसाद गुरु ङ, श्रीराम ढकाल, सुरेश आलेमगर, हितराज पाण्डे, दिनानाथ शर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, यशोदा गुरुड सुवेदी, परशुराम रम्तेल, महेन्द्र पासवान, गोपीवहादुर सार्की अछामी, दलजीत श्रीपाइली विरमान चौधरी, कुमार पौडेल
समानुपातिक
खस आर्यतर्फ (पुरुष) १३ जना
नारायण दाहाल, सूर्यप्रसाद सुवेदी, धीरेन्द्र शर्मा, नरवहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, तारामान स्वार, देवराज रेग्मी, देवेन्द्र पराजुली, हरिराज अधिकारी, अच्यत्तम काफले
युवा पुरुष खसआर्य ४ जना
विजय भण्डारी कर्णाली हुम्ला, दुर्गाप्रसाद चापागाईँ, तेहथुम, अनिल शर्मा बागमती, लालबहादुर सोडारी सुदुरपश्चिम
खस आर्य महिला २५ जना
आशा कोइराला, सीता पोखरेल, कल्पा धमला, गंगाकुमारी वेल्वासे, दामाकुमारी शर्मा, देवी खड्का,धर्मशिला चापागाई, नारायणी शर्मा,वलवती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेणु दाहाल, सत्या पाहाडी, सविता कार्की, सुशिला सिंम्खडा, ज्ञानु बस्नेत सुवेदी, लक्ष्मी देवी न्यौपाने, मञ्जु वम, कुन्ती जोशी, टिकादेवी वुढाथोकी, गोमा कुंवर, कालि चलाउने, लुम्बिनी गौतम, हरिमाया शर्मा, रुकु चौलागाई
खस आर्य युवा महिला ६ जना
यशोदा न्यौपाने कालिकोट, ओमकुमारी पौडेल तनहुँ, विमला सिंह, सुदुरपश्चिम, दिपा संम्खडा बागमति, गीता तिमल्सिना प्रदेश १, कृष्णा शाह कर्णाली
दलित पुरुष तर्फ ३ जना
विष्णु बहादुर बिक कर्णाली, प्रेमवहादुर परियार वागमती, जगत पार्की सुदुरपश्चिम
दलित महिला ११
अञ्जना विशञ्खे, शुसिला श्रीपाइली, गीता गौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया बिक, लक्ष्मी बिक, शान्ति नेपाली, दुर्गा गीता गहतराज, दुर्गाकुमारी विक, पम्फा बसेल गण्डकी ।
दलित युवा १
सुवोध श्रीपाइली
महिला दलित युवा ३
पार्वती विक, ……खाली दुई
मुश्लिम पुरुष
७ महिला ८ पुरुष हुनुपर्ने
हकिकुल्ला मुसलमान, लुम्बिनी,
महिला
कौशल शाह (वाग्लुड)
मधेसी पुरुष
जगत यादव, शिवकुमार मण्डल,रामकुमार यादव
मधेसी युवा पुरुष
सुरेन्द्र मेहेता
मधेसी महिला १३ जना हुनुपर्नेमा २ जनाको मात्र आएको
वोधमायाकुमारी यादव, सुनिता कुमारी यादव दिदीवहिनी
मधेसी युवा महिला
खाली ३ जना
आदीवासी जनजाति
जनजाति पुरुष
अजम्बर राईका डवाड, रामकुमार राई, मानवहादुर वुढामगर, डिकवहादुर योन्जन, दिपेन्द्रकुमार पुन मगर, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितवहादुर तामाङ, दिलिप प्रजापति, छक्कवहादुर लामा
जनजाति युवा
इन्द्र आडव्रो प्रदेश १, हेमकुमार राई प्रदेश १, डम्बर घर्तीमागर सुदुरपश्चिम, नविन जिरेल वागमति
जनजाति महिला
अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गाजयन्ती राई, पार्वती थापा, शशि श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेवे, मणि खम्वु किराँती, पी घर्ती (कर्णाली), लक्ष्मी पुन, मीना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला तामाङ, लक्ष्मी गुरु ङ, लालकुमारी पुन , माया वल
जनजाति युवा महिला
विना मगर, आर तामाड, ममता ताजपुरिया, कमला दोड
थारु पुरुष
सन्तकुमार चौधरी, हरिनारायण चौधरी, नेपवहादुर चौधरी सुदुरपश्चिमवाट
थारु युवा पुरुष
अमनलाल मोदी
थारु महिला
रुपा चौधरी, अन्जना चौधरी, अञ्जु चौधरी, दिपा चौधरी, कृष्णा चौधरी
पिछडिएको क्षेत्रवाट
नरेश भण्डारी पुरुष तर्फ
देवकी मल्ल महिला तर्फ
थारु युवा महिला
रामकुमारी चौधरी










एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
Former Home Minister Lekhak to record statement before commission
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया