सुनको मूल्य बढ्यो
मेरोन्यूज
२०७८ पुष २८ गते १२:०७
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो ।
महासंघका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । तेजावी सुन तोलाको ९१ हजार ५०० पुगेको छ ।
त्यसैगरी चाँदीको मूल्य आज प्रतितोला पाँचले बढेको छ । चाँदी प्रतितोला एक हजार २३५ पुगेको छ ।
सम्बन्धित

















अजरबैजानमा इरानी ड्रोन आक्रमण
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
दिउँसो २ बजेसम्म ३३ प्रतिशत मतदान
परिवर्तनको आशा बोकेर मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया