जापानमा चक्कु प्रहारबाट तीन जना घाइते
मेरोन्यूज
२०७८ माघ १ गते १३:१५

काठमाडौँ । जापानको टोकियो विश्वविद्यालयको प्रवेश परीक्षामा चक्कु प्रहारबाट तीन जना घाइते भएका छन् । जापानी राष्ट्रिय मिडियाका अनुसार चक्क प्रहारबाट तीन जना घाइते भएका हुन् ।
जापानी प्रसारक एनएचकेका अनुसार स्थानीय प्रहरीलाई उद्धृत गर्दै एक १७ वर्षीय युवकलाई हत्या प्रयासको आशंकामा पक्राउ गरिएको छ । पीडितहरूलाई पछाडिको भागमा चोट लागेको र अस्पताल लगिएको बताइएको छ ।
तीमध्ये दुई जना उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए । जो त्यस दिन प्रवेश परीक्षा दिन आएका थिए । अर्का पीडित ७० वर्षीय पुरुष थिए । उक्त घटनाबारे छानबिन भइरहेको बताइएको छ ।
सम्बन्धित
















उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समिति गठन, कुन समितिमा को ? (सूचीसहित)
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
प्रतिक्रिया