माओवादी हारालुट पार्टी हो : यमलाल कँडेल
मेरोन्यूज
२०७८ माघ ५ गते ११:४७

सुर्खेत । नेकपा एमालेका नेता यमलाल कँडेलले माओवादी केन्द्र पार्टी नै नभएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालको सुर्खेत जिल्ला सम्मेलनलाई सम्वोधन गदै नेता कँडेलले माओवादीसँग कुनै सिद्धान्त, राजनीति नै नरहेको भन्दै त्यस्तो आरोप लगाएका हुन् ।
माओवादी कुनै पार्टी नै होइन, त्यो हारालुट पार्टी हो, नेता कँडेलले भने,- माओवादीसाग सम्पक्ति पैसा र भविश्य छ भन्नेहरुमात्र रहने हो, जव त्यो देखिदैन, त्यसपछि त्यसका नेता कार्यकर्ता यताउता लागिहाल्छन्, त्यसकारण त्यो पार्टी नै होइन, माओवादी हारालुट पार्टी हो ।
उनले काग्रेसलाई महाधिवेशनवाट तंग्रिनै समय लाग्ने र एमाले मात्र जनताको वास्तविक पार्टी रहेको जिकिर गरे । एमाले पनि हिजोको अवस्थावाट नचल्ने भन्दै नयाँ ढंगले रुपान्तरण सहितको पार्टी निर्माण भएर आईसकेको बताए ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया