सुदूरपश्चिममा पालिकामार्फत ‘बुस्टर डोज’ लगाइने
मेरोन्यूज
२०७८ माघ ५ गते १३:३४

कैलाली । सुदूरपश्चिममा कोरोना भाइरसको तेस्रो डोज बुस्टर लगाउने अभियान सुरु हुने भएको छ । अबको केही दिनमा प्रदेशका ९ वटै जिल्लामा अभियानका रुपमा बुस्टर डोज सुरु हुने भएको हो ।
‘कोरोनाविरुद्धको खोपका बुस्टर डोज लगाउने अभियान सुरु भइसकेको छैन,’ सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने,’ ‘एक-दुई दिन भित्रै खोप लगाउन सुरु हुन्छ ।’
जहाँ खोप उपलब्ध हुन्छ त्यहाँबाट मानिसहरुले खोप लगाउन सक्ने उनले बताए । ‘खोप हिजो मात्रै आयो आज जिल्लाहरुमा पठाइँदैछ,’ उनले भने । यस प्रदेशका लागि एक लाख पाँचहरु कोभिशिल्ड र ५१ हजार भेरोसेल खोप आएको उनले बताए ।
उनका अनुसार बुस्टर जोड पालिकाहरुमार्फत जनताले पाउनेछन् । ‘हामीले खोप पालिकाहरुलाई उपलब्ध गराउछौँ र खोप सञ्चालन पनि पालिकाहरुले नै गर्नेछन् ।’
सम्बन्धित











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया