एकैदिन थपिए १० हजार ७०३ कोभिड संक्रमित
मेरोन्यूज
२०७८ माघ ७ गते १६:२२

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ नमूनाको परीक्षण गर्दा १० हजार ७०३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा कोभिड १९ बाट नै मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।
त्यस्तै आज ७६६ जना संक्रमणमुक्त भएका छन्, योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ६५ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया