नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०
मेरोन्यूज
२०७८ माघ १२ गते १०:२७

काठमाडौं । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । पारम्भिक नतिजा सार्वजनिक गदै तथ्यांक विभागले जनसंख्या सार्वजनिक गरेको हो ।
राष्टिय जनगणना २०६८ मा गरेको जनगणनामा नेपालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार पुगेको थियो । अहिले १० वर्षपछि नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो । १० वर्षको वीचमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९७६ वढेको छ ।
अहिले सार्वजनिक भएको जनसंख्याका आधारमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।
अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ ।
यो पनि
सम्बन्धित











रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया