बाबुरामलाई दोस्रो पटक कोरोना संक्रमण
मेरोन्यूज
२०७८ माघ १२ गते १६:३५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
डा. भट्टराईलाई दोस्रो पटक कोरोना संक्रमण पुष्टी भएको हो ।
भट्टराईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले सतर्कता अपनाउँदा अपनाउँदै पनि दोश्रो पटक कोरोनाको संक्रमण भएको बताएका छन् ।
उनले केही समय यता आफ्नो निकट सम्पर्कमा आएकालाई सतर्क रहन पनि आग्रह गरेका छन् ।
लक्षणसहितको कोरोना देखिए पनि लक्षण सामान्य रहेको भट्टराईले बताएका छन् । उनले आफू केही दिन आइसोलेसनमा रहने पनि जानकारी दिएका छन् ।
सम्बन्धित
















Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया