प्रदीप ज्ञवाली र जयशंकरबीच टेलिफोन वार्ता : भारतले नेपाललाई अवरुद्ध खोप आपूर्ति सुचारु गर्ने सहमति
मेरोन्यूज
२०७७ चैत २७ गते १८:३०

काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध मिलेर लड्ने विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच शुक्रबार टेलिफोन संवाद भएको छ । उक्त संवादमा मन्त्री ज्ञवालीले अवरुद्ध खोप आपूर्ति सुचारु गर्न भारतलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतीय विदेशमन्त्रीले जवाफमा नेपाललाई अवरुद्ध खोप आपूर्तिलाई सुचारु गर्ने सहमति जनाएको उल्लेख छ । परराष्ट्रमन्त्री ज्ञवालीले १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएकोमा भारतलाई धन्यवाद समेत दिएका थिए ।
भारतले खोप आपूर्तिको माध्यमबाट महामारीसँग लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तीमा उल्लेख छ ।
यस्तो प्रेस विज्ञप्ति

सम्बन्धित
















दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया