राष्ट्रपति रनिङ शिल्ड जनक माविलाई
मेरोन्यूज
२०७८ वैशाख ६ गते ९:१६

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएपछि जनक मावि भकुण्डेलाई आइतबार शिल्ड प्रदान गर्दै नगरप्रमुख टंकप्रसाद शर्मा तिमल्सिना । शुक्रबारबाट आयोजना गरिएको प्रतियोगितामा नगरभित्रका ११ सामुदायिक र २ वटा संस्थागत गरी १३ वटा विद्यालयका ४८० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
सम्बन्धित


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया