शुक्रबार, वैशाख ४, २०८३

त्रिकोणात्मक टी-२० सिरिज

नेपालद्वारा नेदरल्याण्ड्लाई २ सय ७ रनको लक्ष्य

मेरोन्यूज २०७८ वैशाख ७ गते १५:००
photo: can

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले ६ विकेड गुमाएर नेदरल्याण्ड्लाई २०७ रनको लक्ष्य दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाउँदा अर्का ओपनर आशिफ शेख भने शुन्य रनमै पभेलियन फर्किए।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३० बलमा ५ छक्का र ३ चौकाको सहायतामा ६० रन जोडे। त्यस्तै सोमपाल कामी २१ रनमा अभिजित रहँदा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए।

प्रतिक्रिया