नेपाल समूहको स्थायी कमिटी बैठक जारी
मेरोन्यूज
२०७८ वैशाख ८ गते १५:३१

काठमाडौँ । नेकपा एमाले माधव-झलनाथ समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो ।
बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि मंगलबार बसेको नेपाल -खनाल समूहका सांसदहरुको बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको थियो ।
सम्बन्धित









नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख ‘करेन्ट नुडल्स’, यशोदा फुड्सले गर्यो सोलार प्रणाली जडान
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
चार महिने छोराको हत्या गरेर भागेका असई पक्राउ
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाय: सर्वेक्षण
नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया