काठमाडौंमा निषेधाज्ञाबारे ७ बुदेँ आदेश जारी
वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा सबै बन्द
मेरोन्यूज
२०७८ वैशाख १३ गते १९:१०
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाको संक्रमण वृद्धि भएसँगै आज ७ बुदेँ आदेश जारी गरेको छ ।
वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरी अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको आदेश जारी गरेको छ ।


सम्बन्धित
प्रतिक्रिया