जसपाको छलफल बिना निष्कर्ष सकियो
मेरोन्यूज
२०७८ वैशाख १४ गते १५:००

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको छ । सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी चलिरहँदा मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको जसपाको बैठकमा कुनै निष्कर्ष ननिस्किएको जनाइएको छ ।
अविश्वास प्रस्तावमा अगाडि बढाउन कांग्रेस र माओवादी केन्द्रले जसपाको औपचारिक निर्णय मागेका थिए । छलफलमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।
जसपामा ठाकुर र महतो केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा छन् भने भट्टराई र यादव पक्ष ओलीविरूद्ध अविश्वास प्रस्ताव अगाडि बढाउने पक्षमा छन् ।
सम्बन्धित

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
ट्याक्टरको रोटाभेटरमा परी महोत्तरीमा दुई बालिकाको मृत्यु
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
‘करेन्ट’ लागेर मजदुरको निधन
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
प्रतिक्रिया