आफन्त पत्ता नलाग्दा कृष्ण बहादुरको शव ८ दिनदेखि भारतको अस्पतालमै
मेरोन्यूज
२०७८ वैशाख २४ गते १०:१३

काठमाडौं । भारतको हरियाणा राज्यको गुरुग्राममा कोरोनाका कारण निधन भएका एक नेपालीको आफन्तहरुको बारेमा थाहा नहुदाँ ८ दिनदेखि शव अस्पतालमा रहेको छ ।
कृष्ण बहादुर गुरुङ नामक युवकको कोरोना संक्रमणका कारण अस्पतालमै निधन भएको हो । उनको शव गुरुग्रामको सिभिल अस्पतालमा राखिएको छ ।
पुलिसले मृतक कृष्ण बहादुर गुरुङको साथबाट भेटिएको नगरिकताका आधारमा उनको पहिचान खुलाएको छ । उनको नागरिकताका अनुसार डिलबहादुर गुरुङका छोरा कृष्ण बहादुर गुरुङ ४३ वर्षका थिए ।
तम्घास – ५ गुल्मी जन्मस्थान भएका कृष्ण बहादुर गुरुङको स्थायी घर चनइ – ८, कपिलबस्तु भएको नागरिकतामा उल्लेख गरिएको छ ।


सम्बन्धित
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया