चाैतर्फी विराेधका बाबजुद सरकारले सार्वजनिक गर्याे सार्वजनिक यातायातकाे नयाँ भाडादर (सूचीसहित)
मेरोन्यूज
२०७८ साउन १ गते १९:४६

काठमाडाैं । सरकारले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनका भाडादर सार्वजनिक गरेकाे छ । यातायात व्यवस्था विभागले आज भाडादर सार्वजनिक गरेकाे हाे ।
केपी शर्मा ओली सरकारले गत असार २७ गते भाडा वृद्धि गर्न विभागलाई सहमति दिएकाे थियाे । विभागले २८ प्रतिशतसम्म भाडा वृद्धि गरेकाे छ । सार्वजनिक भएको सूचीअनुसार काठमाडौं-अत्तरीया-मार्तडी रुटमा सबैभन्दा धेरै ५७६ रुपैयाँ भाडा बढेको छ ।
विभागले सार्वजनिक गरेकाे भाडादर
सम्बन्धित

















बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
जापानले सैन्यवाद तर्फ नयाँ कदम चालेको भन्दै चीनद्वारा अन्तर्राष्ट्रिय समुदायलाई सतर्क रहन आग्रह
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
प्रतिक्रिया