जसपामा नयाँ ट्वीस्ट : महन्थ ठाकुर पक्ष देउवालाई विश्वासको मत दिने
मेरोन्यूज
२०७८ साउन ३ गते १७:५५

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । देउवाले पत्र पठाएसँगै कांग्रेस र जसपा ठाकुर पक्षबीच छलफल भएको थियो । छलफलमा देउवाले ठाकुरलाई मधेसको माग पूरा गर्ने आश्वासन दिएका थिए ।
जसपाले उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको थियो ।
सम्बन्धित
















Composition of the 15-member Council of Ministers
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
प्रतिक्रिया