क्रियासिल सदस्यतामा विवाद बिरुद्ध सानेपाकाे धर्नामा शेखर कोइरालाको ऐक्यबद्धता
मेरोन्यूज
२०७८ साउन ५ गते १७:२१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी कार्यालय सानेपामा एक सातादेखि धर्नामा बसेका धनुषा र बाराका कांग्रेस नेता तथा कार्यकर्ताहरुको गुनासो सुन्दै ऐक्यबद्धता जनाएका छन् ।
डा.कोइरालाले पार्टीको बिधान भन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्विकार्य नहुँने बताएका छन् ।
बिधान बिपरित बाँडिएका क्रियासिल सदस्यता खारेज हुन पर्ने बताए । डा.कोइरालाले पार्टीको कुनैपनि तहमा बसेर काम गर्नेहरुमाथी हुने अन्याय सहेर नबस्ने समेत चेतावनी दिए ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया