आफ्ताव आलमको रिट ‘हेर्न नमिल्ने’मा
मेरोन्यूज
२०७८ साउन २९ गते १२:५५

काठमाडौँ । आफूलाई जेलबाट छुटाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा माग दाबी गरेका नेपाली कांग्रेसका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको रिट निवेदन शुक्रबार सुनुवाई नहुने भएको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको उक्त रिटमा ‘हेर्न नमिल्ने’ आदेश गरिएको हो ।
बम विष्फोट गराएर हत्या तथा घाइतेलाई जिउँदै इँट्टा भट्टामा हालेको आरोपमा जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षमा पठाउने आदेश गरेपछि आलम थुनामा रहेका छन् ।
सो आदेशविरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।
सम्बन्धित
















तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया