बल्खुको तरकारी बजारमा बाढी पसेपछि…(फोटोफिचर)
जुली गिरी
२०७८ भदौ २१ गते १०:५३

काठमाडौँ । आइतबार रातिदेखि परेको वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र ढुबानमा परेका छन् । ढुबान क्षेत्रबाट सयौँ मानिसलाई उद्धार गरेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण काठमाडौँको खोला किनारका बस्तीसहित होचो क्षेत्र ढुबानमा परेका हुन् । वर्षासँगै आएको बाढीले बल्खुस्थित बागमती नदी किनारमा रहेको तरकारी बजार ढुबानमा परेको छ । ढुबानबाट लाखौँ रुपैयाँ बराबरको तरकारीमा क्षति पुगेको छ ।














जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया