शेयर बजार ओरालोतिर
मेरोन्यूज
२०७८ भदौ ३० गते १७:१८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन बुधबार ओरालो लागेको छ । बुधबार नेप्से घटेर राताे बिन्दुमा पुगेकाे छ ।
बुधबार नेप्से ४०.२६ अंकले घटेर दुई हजार ८ सय ८९ दशमलब ३ विन्दुमा पुगेको हो ।
बुधबार ५ अर्ब ३५ करोड ८० लाख बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेप्सेका अनुसार बुधबार कारोबार भएको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको मात्रै शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यो कम्पनीको शेयरमूल्य बुधबार ८.२३ प्रतिशतले बढेको छ ।
सम्बन्धित

















कुवेतस्थित अमेरिकी दूतावासमा इरानी आक्रमण
Holi spreads message of national unity: President Thapa
3 days to HoR elections: Voter Education completed across the country
निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया