घरेलुबाट ऋण लिएर नतिर्ने ३९ संस्थाको नामावाली सार्वजनिक (सूचिसहित)
मेरोन्यूज
२०७८ असोज १३ गते १९:१५

काठमाडौँ । साविकको घरेलु तथा साना उद्योग विकास समितिबाट ऋण लिएर भुक्तानी नगर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गरिएको छ ।
कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले समितिबाट विभिन्न पेशा व्यावसाय संचालनको लागि लिएको ऋण फिर्ता नगर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गरेको हो ।
समितिले कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयमा पठाएको विवरण अनुसार सरकारी बाँकी सरह ऋण असूल गर्न बााकी रहेका व्यक्तिको विवरया सार्वजनिक गरेको हो । उनीहरुबाट २०७८ आषाढ मसान्तसम्मको ब्याज समेत असुल गर्न बाँकी रहेको छ ।




सम्बन्धित
















तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
प्रतिक्रिया