प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिने
मेरोन्यूज
२०७८ असोज १३ गते १२:५७

काठमाडौँ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी जसपा विभाजन भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
बुधबार बसेको प्रदेश २ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आव्हानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मुख्यमन्त्री राउतले विश्वासको मत लिन यही असोज २० गतेका लागि प्रदेशसभाको बैठक आव्हानका लागि प्देश प्रमुखसमक्ष सिफारिस गरेका छन् ।
१०४ सदस्यीय प्रदेशसभामा ८० जनाको समर्थन रहेकाले मुख्यमन्त्री राउतले विश्वासको मत पाउने बताइएको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया