काठमाडौँ कांग्रेसको नेतृत्वका लागि निर्वाचन हुँदै (फोटोफिचर)
जुली गिरी
२०७८ असोज १७ गते १२:००

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको नेतृत्व चयनका लागि लागि निर्वाचन सुरु भएको छ । निर्वाचन राष्ट्रिय सभागृहमा जारी रहेको छ ।
नेतृत्वका लागि संस्थापनइतर समूहबाट नीलकाजी शाक्य सभापतिको उम्मेदवारी छन् भने संस्थापन पक्षबाट प्रगतिमान रञ्जितले रहेका छन् ।

शाक्यलाई नेता प्रकाशमान सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बलियो साथ रहेको छ । संस्थापन पक्षबाट उम्मेदवारी बनेका रञ्जित भने युवा पुस्तामा लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन् । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेका हुन् ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया