मंगलबार, फागुन ६, २०८१

एमालेमा ३३ प्रतिशत महिला सहभागी अनिवार्य

मेरोन्यूज २०७८ असोज १७ गते १४:१५

काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र ३३ प्रतिशत महिला सहभागी बनाउने प्रस्ताव गरेको छ । पार्टी उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र ३३ प्रतिशत महिला सहभागी हुने बताएका हुन् ।

Advertisement
IMEnabil

उनले पार्टीको विधानमा नै ३३ प्रतिशत महिलाको सहभागी गराउन पहल गरेको बताए । यस्तै, उनले पार्टीमा अहिले पनि महिला सहभागी राम्रो भएको बताए ।

प्रतिक्रिया