सशस्त्र आइजीपीसहितको टोली दिल्ली प्रस्थान
मेरोन्यूज
२०७८ असोज १८ गते १४:०३
काठमाडौँ । नेपाल–भारत सीमा सुरक्षासम्बन्धी बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहितको टोली दिल्ली प्रस्थान गरेको छ । आइजीपी खनालसँगै सशस्त्रबाट चार सदस्यीय टोली दिल्ली प्रस्थान गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका र गृहमन्त्रालयबाट समेत प्रतिनिधि उक्त बैठकमा भाग लिन दिल्लीतर्फ लागेका छन् । गत वर्ष भारतमा उक्त बैठक हुने भनिए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियो ।
मंगलबार र बुधबार गरी दुई दिन सीमा सुरक्षा सम्बन्धी नेपाल–भारतका अधिकारीबीच छलफल हुने बताइएको छ । आइजीपी खनालको टोली बैठक सकेर बिहीबार नेपाल फर्कने कार्यक्रम छ।
सम्बन्धित












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया