प्रधानमन्त्री देउवा प्रहरी दिवसको कार्यक्रममा सहभागी हुने
मेरोन्यूज
२०७८ असोज २० गते ९:०६

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा प्रहरी दिवसको कार्यक्रममा सहभागी हुने भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले ६६ औं प्रहरी दिवसको अवसरमा बुधवार आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुने भएका हुन् । कोभिड–१९ संक्रमणका कारण थोरै अतिथिहरूको सहभागितामा प्रहरी दिवस मनाउने तयारी गरिएको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया