विपक्षी दलको विरोधकाबीच प्रतिनिधिसभा बैठक सम्पन्न
मेरोन्यूज
२०७८ असोज २२ गते १३:४३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरेको विरोधका बीच प्रतिनिधिसभा बैठक बसेको छ । संसद बैठक सुरु हुनासाथ एमाले सांसदहरू नाराबाजी गरेका थिए ।
अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकलाई निरन्तरता दिएका थिए । बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संघीय निजामति सेवा विधेयक र रेल्वे सेवा विधेयक फिर्ता लिएको जानकारी दिएका थिए ।
अर्को बैठक आगामी २५ गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ ।
सम्बन्धित















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया