गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेका हुन् : प्रचण्ड
मेरोन्यूज
२०७८ असोज २३ गते १३:४९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको कोटाबाट गजेन्द्र हमाल मन्त्री बनेको बताएका छन् । सांसदसमेत नरहेका र प्रधानन्यायाधीशका आफन्तलाई मन्त्री बनाएको भन्दै चर्चा हुन थालेसँगै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको टिप्पणी सुरु भएसँगै चितवन पुगेका प्रचण्डले हमाल कांग्रेसकै नेता भएको र कांग्रेसकै कोटाबाट मन्त्री बनेको दाबी गरेका हुन् ।
यस्तै, सांसद नभएका व्यक्ति मन्त्री हुनु कुनै नयाँ कुरा नभएको समेत उनको भनाई थियो ।
सम्बन्धित















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया