झापामा मासु व्यवसायीको हत्या
मेरोन्यूज
२०७८ असोज २५ गते ९:११
काठमाडौँ । झापाको विर्तामोडमा आइतबार राति एक मासु व्यवसायीको हत्या भएको छ । हत्या हुनेमा विर्तामोड ५ स्थित महानन्दचोकका मासु व्यवसायी रहेका छन् ।्
मासु पसल चलाउँदै आएका करिब ५० वर्षीय इन्द्रकुमार मगरको हत्या भएको प्रहरीले जनाएको छ । पसलमै बसिरहेको बेला राति करिब ८ बजे उनको हत्या भएको स्थानीयबासीले बताएका छन् ।
मगरको घाँटी र पाखुरामा चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
सम्बन्धित












नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया