जर्मनीमा हेलिकोप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक १ गते १४:४९
काठमाडौँ । जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा ३ जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
जर्मनी मिडियाहरुले त्यसका परेर ३ जनाको ज्यान गएको बताएका छन् । स्थानीय प्रहरी प्रवक्ताले सो दुर्घटनामा परी अरु कतिजना हराएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको र उनीहरुको खोजी कार्य जारी रहेको बताएका छन् ।
प्रहरी प्रवक्ताले सो दुर्घटनाको कारण अझै पत्ता नलागेको र यस विषयमा खोजी जारी रहेको बताएका छन् । एजेन्सी
सम्बन्धित










थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया