सुनको मूल्यमा सामान्य गिरावट
मेरोन्यूज
२०७८ कार्तिक १४ गते ११:४४
काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय र तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्यसमेत घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सम्बन्धित

















भाेट हाल्न धमाधम गाउँ जाँदै सर्वसाधारण (तस्बिरहरु)
वीरगञ्ज नाका हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया