प्रदेश १ का मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिने
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १२:१८

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्रीले राजीनामा दिने भएका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्यले पदबाट राजीनामा दिने भएका हुन् ।
सोमबार बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव गर्ने कार्यक्रम रहेको थियो । तर, बहुमत नपुग्ने भएपछि उनले पदबाट राजीनामा दिने भएका हुन् ।
गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले राजीनामा दिन लागेका हुन् ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । तर, सत्ता पक्षसँग सभामुखसहित ४१ सांसद रहेका छन् ।
सम्बन्धित















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Protected: यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
प्रतिक्रिया